Monday, April 18, 2016

नेपाली भूमिमा भारतीय तस्करको मनोमानी

 नेपाली भूमिमा भारतीय तस्करको मनोमानी।
Indian traffickers deposed Nepali land.

झापा-  ७ बैसाख 
झापा र इलामको सीमामा रहेको मेची बगरमा भारतीय तस्क्करहरुले रजाईं गर्न थालेका छन्।  सुरक्षा निकायको पहुच कम हुने उक्त क्षेत्र मा भारतीय तस्करहरुले निर्मार्ण सामग्री तस्कर गरिरहेका छन्। राति को समयमा भारतीय तस्करहरुले ढुंगा, गीति लगायत निर्माण सामग्री मेची बगर बाट तस्कर गर्ने गर्छन।  सोमबार बिहान मात्रै बहुनडाँगी -९ चौकीडाँडा बाट तस्करहरुले ढुंगा भोरिरहको स्थानीयले देखेका थिए।  एस्तो क्रम सोमबार मात्र नभएर केहि महिनौ देखि चलिरहेको छ।  साझ र बिहान उज्यालो नहुदै तस्कर गर्ने यिनीहरुले उपल्लो निकायमै कुरा मिलाएको स्थानीय बताउछन। 

 अंग्रेजीमा 
Jhapa 7, Baisakh

Mechi Jhapa and Ilam border in the Indian taskkaraharule rajaim have begun to shore. This approach will reduce security agencies in the field of construction of the Indian traffickers are smuggling content. During the night the Indian traffickers stone, building materials, including lyrics from Mechi beach smuggler to do. Monday morning -9 bahunadamgi traffickers from Bhojpur bhorirahako locals had seen the stone. In order to pass, but a few months, is running only on Monday. They put the evening and the morning speaking when smugglers who arranged that the upper nikayamai local now.


 

No comments:

Post a Comment