हाम्रो समाजमा या भनौ बिश्वोमा दिदि भाइको सम्बन्ध लाइ निकै पबित्र सम्बन्ध को रुपमा लिइन्छ तर समाजमा यस्ता रक्षसि रुपी पनि हुन्छन जो आफ्नै दिदि, छोरी लाइ पनि बलात्कार गर्न पनि पछि पर्दैनन् यस्तै भएको छ भक्तपुरमा।
मध्यपुरठिमी - १३ निवासी २० बर्षीय युवकले आफ्नै २२ बर्षीय दिदीलाई गत कार्तिक १४ गते बलात्कार गरेका थिए। आदलात्ले उनलाई दोषी ठहर अर्दै १६ बर्ष कैद र ३ लाख क्षतिपुर्ति फैसला गरेको छ। उनलाई हाडनाता करनी बापत १० बर्ष र जबर्जस्तिकरणी बापत ५ वर्षा गरि जम्मा १६ वर्ष कैद सजाए सुनाएको हो।
दिदिले भाइ बिरुद्ध उजुरी गरेपछि घरपरिवार र जगिरबाट निस्कासित थियो। तत्कालका लागि महिला तथा बालबालिका मन्त्रालय बाट पिडितलाई २ लाख उपलब्ध गराउने फैसला गरेको अदालतका स्रेस्त्दार खड्गराज अधिकारीले बताए।
No comments:
Post a Comment