प्रधानमंत्रीको चिन भ्रमण को क्रममा चीनमा भएका सम्झौतालाइ लिएर भारतमा हंगामा भएको छ। यसलाई भारतीय चुनौतिको रुपमा हेरिएको भारतीय संचारमाध्यम ले विश्लेसन् गरेका छन्।
भारतीय च्यानल जी न्युज ले प्रसारण गरेको भिडियो मा भनिएको छ "भारतीय प्रभाब रहेको क्षेत्रमा चीनको प्रभाब भद्नु भारतको लागि खतरा हो। " उक्त भिडियोमा भनियको छ नेपाल र चीनबीच भएका समझदारी भारतका लागि खतरा हुन्।
नेपालको चीनसंगको सम्झौताले नेपालको भारत संगको परनिर्भरता हटाउने र तेस्रो मुलुक संग ब्यापारीक सम्बन्ध भाड्ने पनि भारतीय संचार माध्यमले बिश्लेसन् गरेका छन्।

No comments:
Post a Comment