काठमाण्डौ,
संयूक्त लोकतान्त्रीकका अध्यक्ष तथा मधेसी मोर्चाका नेता राजेन्द्र महतोले बुधबार रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा अब जनतालाई दुःख दिने खालका कुनै पनि आन्दोलनका कार्यक्रम नगरिने बताए । आगामी बैशाख छ गतेबाट हुने आन्दोलनका कार्यक्रममा नाकाबन्दी नहुने उनले बताए । बिगतका आन्दोलनलाई स्मरण गर्दै उनले भने “अब हामि नाकाबन्दी र जनतालाई दुःख दिने काम गर्दैनौ । बअको आन्दोलन सिंह दरबार केन्द्रीत हुनेछ । यो आन्दोलन कसैको बिरुद्धमा नभएर अधिकार प्राप्तीको लागि हो ।”
बिगतका आन्दोलमा आफुहरुले गलत आक्षेप खेप्न परेको उल्लेख अर्दै महतोले भने आन्दोलन सिंहदरबार केन्द्रीत र सशक्त हुनेछ । अब जनतालाई कम प्रभाव र सरकारलाई बढि दबाव दिने खालका आन्दोलन गरिने उनले बताए । बिगतमा सरकारलाई दवाव दिनको लागी गरिएको नाकाबन्दीले सरकारले सुनेन तर अब गरिने आन्दोलनले सरकारको घुडाा टेकाएरै छाडिने दावी समेत गरे ।

No comments:
Post a Comment