सद्भावना पार्तिका अध्यक्ष तथा मधेसी मोर्चाका नेता राजेन्द्र महतो चीनले नेपालको संबिधान स्वागत गरेकोमा असन्तुस्ट रहदै आपत्ति ब्यक्त गरेका छन्।
"दुइ तिहाई जनताको अधिकार कुण्ठित गरि जारी गरिएको संबिधानलाइ स्वागत गर्नु जनताकै बिरुद्ध हो। " महतो ले आक्रोश ब्यक्त गरे "यसलाई कसरि राम्रो मान्नु"
प्रधानमन्त्रिको चिन भ्रमण अघि मधेसी मोर्चाका नेताहरुले चिनिया राजदुतलाई भेटि मधेसी मोर्चाका माग सम्बोधन गर्न कुटनीतिक दभावको लागि आग्रह गरेका थिए। चिन भ्रमण मा रहेकाबेला जारि संयुक्त वक्तब्य मा नेपालको संबिधान लाइ स्वागत गरियको छ।
स्मरण रहोस मधेसी मोर्चाका नेताहरुले भारतीय राजदुत राय लाइ भेटेपछिमात्र चिनको बिरोध गरेका थिए। बिहिबार मधेसी मोर्चाका नेताले भारतीय राजदुत लाइ भेटेका थिय र त्यसको भोलिपल्ट मात्र चीनको बिरोध गरिएको थियो।

No comments:
Post a Comment