Friday, March 4, 2016

काँग्रेस महाधिवेशन खान खर्च एकदिनमा ३० खसी र १० टन माछा।

नेपाल को सबैभन्दा ठुलो राजनैतिक शक्ति नेपाली काँग्रेसको १३औ महाधिवेसन काठमाडौँ को भृकुटीमण्डप मा चलिरहेको छ।


उक्त महाधिवेसन मा ३१ सय ८२ प्रतिनिधि सहभागी रहेकाछन।  सहभागी प्रतिनिधिको लागि दैनिक ३० खसी १००० किलो माछा र १००० किलो कुखुरा ५ सय किलो चामल र करिब २००० किलो तरकारी पाक्ने गरेको आजको राष्ट्रिय छापा मा समाचार छ।
खाना पछि ९ हजार वटा रसवरी र ६ सय लिटर दहि पनि खपत् हुन्छ। 

No comments:

Post a Comment