सन्तान आम वाबुका लागी कति प्रिय हुन्छ भन्ने कुरा शब्दमा व्यक्त गर्न सकिदैन। अझ छोरा छोरी खुसि को लागि त आम बुवा जुनसुकै मूल्य चुकाउन तयार हुन्छन तर चीनमा यस्ता बाबुआमा भेटिए जसले आफ्नो खुसीको लागि आफ्नै सन्तान बेचे त्यो पनि आइफोन र मोटरसाइकल को लागि। सुन्दा अपत्यारिलो लाग्ने यो घटना हो चीनको फुजियान क एक जोडीले आइफोन र मोटरसाइकल किन्न को लागि आफ्नै १८ महिने छोरी लाई बिक्रि आरोप मा ३ वर्षा को जेल सजाय सुनाइएको छ।
ये डुवान र जिवोमेई नाम गरेका ति जोडी २०१३ देखि प्रेम सम्बन्ध मा थिए बिबाह को लागि उमेर नपुगेको कारण उनीहरुले आफ्नो बिबाह समेत दर्ता गराएका थिएनन्। बेरोजगार दम्पतीले २०१४ मा छोरीलाई थिए तर आर्थिक अवस्था नाजुक हुदै हुदै गएपछि एस्तो लिएको जनाएका छन्। उनीहरुले २३ हजार युआन मा आफ्नी छोरी बेचेका थिए र उक्त रकमले आइफ़ोन र मोटरसाइकल किन्ने योजना बनाउदै गर्दा उनीहरु पक्राउ परेको चिनिया खबर पत्रिका पिपुल्स डेली ले जनाएको छ। झन्डै २ कानुनी पर्क्रिया पश्चात उनीहरुलाई ३ वर्षको कैद सजाय तोकिएको छ।

No comments:
Post a Comment