सुन्दा अचम्म लाग्ने यो घटना हो पाकिस्तानको पन्जाब स्थित एक गाउँ को जहाँ हत्याको बदला लिन पीडक कि बहिनि को बिहे पिडित को एक नाता संग गरिएको थियो तर पुलिस ले उक्त बिबाह रोकिदिएको छ।
पाकिस्तानमा यस्ता पारिवारी बिबाद सुल्झौन यस्ता बिबाह हुने गर्छन जसलाई "वानी" भानिन्छा तर यो गैरकानुनी हो।
पंजावको रहिम्यर जिल्लाका एक व्यक्तिलाई आफ्नी श्रीमतीको हत्या लागेको थियो र उसलाई प्रहरीले गिरफ्तार पनि गरेको थियो। पच्ची गाउँमा बुढा हरुको पंचायत बस्येओ प्न्च्यातले आरोपीलाई आफ्नी बहिनीको बिहे उसकी १४ बर्सको नातेदार संग गराउनु पर्ने छ। पन्जाब प्रहरीले बिहे रोकिदिएको छ र चार जना लई गिरफ्तार पनि गरेको छ। प्रहरी का अनुसार यो घटना संग जोडिएका २० जनाको खोजि भैरहेको छ जो फरार छन्। यी दुवै परवार हिन्दु हुन्। पाकिस्तानी कानुन अनुसार पिडितलाई पैसा दिएर या अरु कुनै सम्झौता द्वारा हत्या आरोप माफ हुन्छ।

No comments:
Post a Comment