Thursday, March 17, 2016

मानसिक सन्तुलन गुमाएकी आमाले गरिन २ बर्षीय छोरीको निर्मम हत्या

चैत ४ रौतहट, रौतहटको बैरिया छतौल निवासी सुतनी देवी(२२)ले भुइमा पछारेर आफ्नै दुइ बर्षीय छोरीको निर्ममता पुर्वक हत्या गरेकी छन्।  मानसिक सन्तुलन गुमाएकी सुतनी देवीले आफ्नै माइतिको  घरपछाडी रहेको बास्घरिमा भुइमा पछारि पछारि गए राति हत्या गरेकीहुन्।  जिल्ला प्रहरी कार्यालयह रौतहटका अनुसार मानसिक सन्तुलन गुमाएका कारण सुतानिदेवी पचरुखी स्थित माइतीघरमा बस्दै आएकी थिन।

बच्चा रोइरहेको सुनेर स्थानीय  घटना स्थल   पुग्दा  छोरीको निर्ममता पुर्वक हत्या गरेको देखे।   इलाका प्रहरी कार्यालय गंगापिपराले सुतानिदेवी लाइ नियन्त्रण मा लिएको छ।   भने सुतानिदेवी ले छोरीखोज्दै बर्बराइ रहेकी छन्।  

No comments:

Post a Comment