अबैध यौन धन्दा चलाउने रंगे हात पक्राउ।
सप्तरी चैत ३इलाका प्रहरी कार्यालय कंचनपुर ले पुर्व पश्चिम राजमार्ग अन्तर्गत सीतापुर -२ स्थित न्यु युनिक होटेल मा अबैध धन्दा संचालन गरिरहेको अवस्थामा २ युवक र २ युवति र होटेल संचालक गरि पांच जना पक्राउ परेका छन् सुराकीको आधारमा उक्त अबैध धन्दा मा प्रहरीले छापा मर्दा होटेल संचालक सहित पाच जना पक्राउ परेका हुन्।
पक्राउ पर्ने मा होटेल संचालक विजय कुमार महतो र एक भारतीय नागरिक लगयत पांच जना पक्राउ परेका हुन्। पक्राउ परेकालाई थप अनुसन्धान को लागि प्रहरीले इलाका प्रहरी कार्यालयमा राखिएको छ। उनीहरु बिरुद्ध सार्वजनिक अपराध एन अन्तर्गत मुद्धा चलाइने प्रहरीले जनाएको छ।
No comments:
Post a Comment