Sunday, February 28, 2016

७ वालवालिका सहित १४ जना को हत्या

मुम्बई,
मुम्बईको कसारवाडावलीका एक व्यक्ति ले आफ्नै परिवारका १४ जना सदस्य को हत्या गरेका छन्। जसमा ७ बालबालिका समेत रहेको ठाने प्रहरी जनाएको छ। हत्याका आरोपी हसिनल वारेकर रहेको परहरी ले जनाएको छ।  मारिनेमा आरोपिका आमा  बुवा पत्नी र दिदि बहिनि रहेका छन्।  पहिले सबै सदस्य लाइ बेहोस बनाएर घाटि रेटी हत्या गरेको परहरी ले जनाएको छ।

एजेन्सीका अनुसार हातमा छुरी लिएर झुन्डिएको आवस्था मा आरोपी फेला परेका थिए।  हत्या के कारण ले भएको हो भन्ने एकिन तथ्य सार्बजनिक नभएपनि अंश को बिबादमा उक्त घटना भएको हुनसक्ने अनुमान गरिएको छ।  उक्त घटनामा एक महिला भनव जीवित रहेकी छन् तर पर्हरिले ति महिलाको परिचय खुलाएको छैन।

एजेन्सी ;

No comments:

Post a Comment