Friday, March 4, 2016

नेपाल उद्योग बाणिज्य महासंघ पूर्व अध्यक्ष पाण्डेको औसधि उद्योग प्रहरी द्वारा छापा।


नेपाल उद्योग बाणिज्य महासंघका  पूर्व अध्यक्ष प्रदिपजंग पाण्डे को औषधि उद्योगमा प्रहरीले शुक्रबार सिल गरेको छ।
प्रहरी टोलीले पाण्डेको  लोमस प्राइभेट लि. र हरिभक्त शर्माको देउराली जनता औषधि कम्पनि मा छापा मारी कम्पनि सिल गरेको हो।
प्रहरीले पाण्डेका दुइ छोरा प्रवल, प्रज्वोल / बदेउराली जनताको महापर्बन्धक निलाराज आचार्य लाइ नियन्त्रणमा लिएको छ।

दुवै कम्पनि मा प्रहरीले छापा मर्दा तोकिएको भन्दा उच्च मुल्यमा औषधि बिक्रि गरिएको कारण नियन्त्रण मा लिएको प्रहरीले जनायको छ।
सरकारले  साउन १८ गते राजपत्रमा सूचना गरि  औषधिको मूल्य तोकेको छ।  उक्त जारि मूल्य माघ महिना भित्र लागु गर्न भनिए पनि दुवै कम्पनी ले बेवास्ता गर्दै आइरहेका थिए।  

No comments:

Post a Comment