हामि सबैलाइ थाहा छ कि धुम्रपान, मदधपान ले स्वस्थ्यमा असर गर्दछ साथै खतरनाक रोगहरु को कारण पनि हुन्छ तर संसारका करोडौं मान्छे जानी जानी यस्ता लतमा फस्ने गर्दछन। अझ रोचक कुरा त के छ भने अरबौ रकम खर्च गर्दछन।
सोध कर्ता हरुले मान्छे लाइ लत मा फसाउने ५ पदार्थ हरुको सुची तयार परेका छन् जसले मान्छेको लत संगै दैनिक र स्वस्थजिबन मा नकारत्मक प्रभाव परिरहेका छन्।
यहाँ यस्ता पदार्थ हरुलाई उल्लेख गरिएको छ।
१. निकोटिन :
निकोटिन सुर्तीजन्य पदार्थ मा पाइने पदार्थ हो जसले संसारका करोडौं मान्छेमा लत बसाल्न सफल भएको छ। जब सुर्तीजन्य पदार्थ को पर्योग गरिन्छा तब चुरोटमा भएको निकोटिन लाइ फोक्सोले सोसेर लिन्छ र दिमाग रिले गरिदिन्छ जसको कारण मान्छे लै तलतल लग्दछ र बिस्तारै यसको लत बस्दै जान्छ। चुरोट तथा सुर्तीजन्य पदार्थ को लत लाग्नुको मुख्य कारण निकोटिन हो।
WFO को सन् २००२ को रिपोर्ट अनुसार हाल संसारमा करिब १ अर्ब मानिस धुम्रपान को अम्मली छन् भन बर्सिक करिब ८० लाख मानिसको मृत्यु को कारण धुम्रपान बन्ने गरेको छ। फोक्सोको क्यान्सर को मुख्य कारण पनि धुम्रपान नै हो।
२. अल्कोहल: अल्कोहल संसारको दोस्रो तेस्तो पदार्थ हो जसले धुम्रपान पछि संसारका धेरै मान्छेलाई लतमा फसाएको छ। संसारमा करिब २ अर्ब मानिस अल्कोहल सेवन गर्ने गर्दछन भने बर्सिक करिब ३० लाख मानिस रक्सि को कारण ले मर्ने गर्दछन।
३. कोकिन: संसारमा मानिसलाई लात्मा फसाउने अर्को पदार्थ कोकिन पनि हो। यसले संसारका धेरै मानिसलाइ लतमा फसाएको छ। यो पदार्थको सेवन पश्चात सिधै दिमागको डोपामईं हर्मोन लै प्रभाव पर्दछ। साथै यसले मस्तिस्क का स्नायुमा समबेदना संछार लाई पनि प्रभाव पर्दछ। संसार मा करीब २ करोड मानिस यो लतमा फसेका छन् भने बर्सिक करिब २१% मानिस येही लतका कारण मर्ने गर्दछन।
४. हिरोइन: हिरोइन संसारको सबैभन्दा शक्तिशाली पदार्थ मनिन्छा जसले लत बसाउने छामता सर्भादिक राख्ने गर्दछ। विश्वोमा बर्सेनि करिब ७० अर्ब भन्दा बढीको अबैध कारोबार हिरोइनको हुने गर्दछ।
No comments:
Post a Comment