काठमाडौँ
नेपाली क्रिकेट का कप्तान पारस खड्का अस्पताल भर्ना भएका छन् , पेटको आन्द्रा मा खराबी देखिएका कारण खड्का लाइ अस्पताल भर्ना गरिएको हो।
थापाथली स्थित नर्विक अस्पताल मा भर्ना भएका पारस खड्का को अवस्था अहिले सामान्य रहेको उपचार मा संलग्न चिकित्सक मधु घिमिरे ले जानकारी दिए। चिकित्सक घिमिरेका अनुशार पारस को अवस्था अहिले रहेको छ। शुक्रबार पेटमा समस्या भएका कारण कप्तान पारस लाइ अस्पताल भर्ना गरिएको थियो।

No comments:
Post a Comment